चितवन । भरतपुरस्थित पुरानो मेडिकल कलेजमा एक बिरामीको मृत्यु भएको छ ।
रुपन्देहीको खैरहनीकी ६० वर्षिय उमादेवी विकको उपचारको क्रममा हिजो बेलुका मृत्यु भएको हो ।
हिजो दिउँसो ३ बजेतिर अस्पताल ल्याइएकी विकमा कोरोनाको जस्तो मिल्दोजुल्दो लक्षण देखिएकाले उनको स्वाब परीक्षणका लागि लागि पठाइएको छ ।
मृतक विकलाई दम, प्रेसर लगायतको समस्या रहेको जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्