Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


शिशु मृत फेला

भद्रपुर, माघ ६ । झापाको मेचीनगर नगरपालिका–६ स्थित बर्मेली टोलीमा सोमबार बिहान सालनालसहितको शिशु मृत फेला परेको छ । बर्मेलीटोलस्थित सडक किनारमा भर्खरै जन्मिएको शिशुलाई मारेर कसैले फ्याँकेको हुन सक्ने प्रहरीले जनाएको छ । स्थानीयले खबर गरेलगत्तै इलाका प्रहरी कार्यालयबाट आएको प्रहरीले शिशुको शव परीक्षणका लागि धरानस्थित बीपी कोइराला मेमोरियल अस्पतालमा पठाएको इलाका प्रहरी कार्यालय…