चितवन । लगातारको वर्षाका कारण नारायणगढ मुग्लिङ सडक खण्डमा खसेको पहिरो हटाएर सडक एकातर्फी रुपमा सञ्चालनमा आएको छ । सडक खण्ड अन्तर्गत इच्छाकामना गाँउपलिका–६ जलबिरेमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध भएको थियो । बिहान करिब सवा दश बजेतिर पहिरो खसेर सडक अवरुद्ध भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक दयाकृष्ण भट्टका…