ताप्लेजुङ, वैशाख २० । ताप्लेजुङ सदरमुकाम फुङलिङमा शुक्रबार राति भएको आगलागीबाट सात करोड बढीको क्षति भएको पाइएको छ । शनिबार संकलन गरिएको प्रारम्भिक विवरणअनुसार सात करोड ६५ लाख ७२ हजार ७०० रुपैयाँ बराबरको क्षति भएको छ । सोमध्ये व्यत्तिगत सात करोड ४३ लाख २५ हजार र संस्थागततर्फ २२ लाख ४७ हजार ७०० रुपैयाँको क्षति भएको…