Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


रोल्पामा बम विस्फोट, चार बालबालिकाको मृत्यु

रोल्पा, बैशाख १८ । त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा बिहीबार भएको बम विस्फोटमा परी चार बालबालिकाले ज्यान गुमाएका छन् । गाउँदेखि केही टाढाको खोलामा बमको ठूलो आवाज आएपछि स्थानीयवासी हेर्न गएका  थिए । उक्त बम विस्फोटमा परी चार बालबालिकाको घटनास्थलमै ज्यान गएको त्रिवेणी–२ का वडाध्यक्ष  कविराज बुढाले जानकारी दिए । मृत्यु हुनेमा सातदेखि ११ वर्ष उमेरका तीन…