Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


अनलाइन कक्षा कति सम्भव ?

प्रज्ञा तिमल्सिना (इमेज) काठमाडौं, वैशाख १७ । ‘लकडाउन’का कारण शैक्षिक क्षेत्र निकै प्रभावित बनेको छ । ‘एसइई’देखि विश्वविद्यालय तहसम्मका परीक्षा रोकिएका छन् । नयाँ शैक्षिकसत्रसमेत सुरु हुन सकेको छैन । यो समयमा शिक्षा मन्त्रालयले अनलाइन कक्षा सञ्चालन गर्ने तयारी गरेको जनाएको छ । तर, सबैतिर अनलाइन कक्षा सञ्चालन गराउन भने सम्भव नभएको विज्ञहरुको भनाइ छ…