काठमाडौ । लकडाउनको समय लम्बिदै गएपछि देशका विभिन्न जिल्लामा मजदुरी गर्नेहरु समस्यामा पर्दै गएका छन् । लकडाउनका कारण दैनिक छाक टार्न समस्या भएपछी मजदुरहरु आफ्नो थातथलो फर्किदै छन् । कतिपय हिडेरै गन्तव्यमा पुगे भने पछिल्लो समय विभिन्न संस्थाहरुले उद्धार गरी सवारी साधनमा पठाउने गरेका छन् । बसमा जानेले पनि बाटोमा होटेल समेत बन्द रहेकोले श्रमिकहरु…