काठमाडौं, बैशाख १४ । सर्वोच्च अदालतले ज्ञानेन्द्र शाहीलाई २४ घन्टाभित्र अदालतमा पेश गर्न सरकारलाई आदेश दिएको छ । प्रहरी नियन्त्रणमा राखी राख्नुको कारण पेश गर्न आदेश दिँदै सर्वोच्च अदालतले शाहीलाई पनि सँगै उपस्थित गराउन पनि भनेको हो । केही दिनअघि प्रहरीले ललितपुरबाट पक्राउ गरेर थुनामा राखेका शाहीलाई छुटाउन अधिवक्ता इन्द्रप्रसाद अर्यालले दायर गरेको बन्दी प्रत्यक्षीकरणको…