काठमाडौं, पुस २९ । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले काठमाडौंलाई व्यवस्थित शहर बनाउन गृहकार्य भैरहेको बताए । केन्द्रीय मानन्धर संघको ६७ औं स्थापना दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले आधुनिक शहरको परिकल्पना अनुसार काठमाडौंलाई व्यवस्थित बनाउन गृहकार्य भैरहेको बताए । राज्यमन्त्री मानन्धरले सामाजिक क्षेत्रको विकासमा मानन्धर संघको भूमिका महत्वपूर्ण रहेको भन्दै विकासको काममा लाग्न…