Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


संक्रमण फैलिन नदिन ट्याङकरका लागि स्यानिटाइजेसन गेट


0
Shares

रुपन्देही । आयल निगम प्रादेशिक कार्यालय भलवारीले स्यानिटाइजिङ गेट र टनेल निर्माण गरेको छ ।

कोभिड–१९ को जोखिमबाट बच्न र संक्रमण फैलिन नदिन ट्याङकरका लागि स्यानिटाइजिङ गेट र मानिसका लागि स्वचालित स्यानिटाइजिङ टनेल निर्माण गरिएको हो ।

नेपालमै नमुनाका रुपमा स्यानिटाइजिङ गेट र टनेल निर्माण गरिएको कार्यालयले जनाएको छ ।