काठमाडौं, वैशाख २७ । शुक्रबार सिंहदरबार परिसरस्थित निषेधित क्षेत्रमा चिनियाँ नागरिकले गर्न खोजेको धर्ना रोक्न खोज्दा उनीहरुले नेपाल प्रहरीमाथि नै हातपात गरे ।
अर्काको सुरक्षाकर्मीमाथि नै हातपात गर्ने घटना निकै नौलो हो । जसको आलोचना हुन थालेको छ ।
5:06 pm, Sat, 9 May 20

प्रतिक्रिया दिनुहोस्