पाल्पा । सहकारी संस्थाले फलफूल र तरकारी उपभोक्ताको घरघरमा पुर्याउने गरेको छ । लकडाउनको समयमा पाल्पाको माथागढी बहुउद्देश्यीय सहकारी संस्थाले कृषि ज्ञान केन्द्रको सहयोगमा माथागढी गाउँपालिकाको विभिन्न स्थानमा संकलन गरेका मौसमी तथा बेमौसमी फलफूल र तरकारी एक दिनको फरकमा तानसेनका उपभोक्तासम्म पुर्याएको हो । तानसेनका उपभोक्ताहरु गाउँको तरकारी फलफूल किन्न आ–आफ्नो घर अगाडी चोकचोकमा लाइन…