बारा, वैशाख ३० । कोरोना संक्रमितको संख्यामा वृद्धि भएसँगै जिल्ला प्रशासन कार्यालय बाराले निषेधाज्ञा जारी गरेको छ । कोरोना संक्रमितको बढ्दो संख्यालाई मध्यनजर गर्दै पर्सा जिल्लाको वीरगन्जबाट बारा जिल्लामा सञ्चालन हुने सवारी–साधन पूर्णरुपमा बन्देज लगाउने निर्णय गरेको छ । क्राइसिस मेनेजमेन्ट सेन्टरको मंगलबार बसेको बैठकले संक्रमणको जोखिमलाई कम गर्न स्थानीय प्रशासनबाट जारी भएका सिकिस्त बिरामी…