काठमाडौं । हुम्लामा हिमपात शुरु भएको छ । हिमाली जिल्ला हुम्लामा आइतबार रातिदेखि हिमपात सुरु भएको हो । यो यस वर्षको पहिलो हिमपात भएको बताइएको छ । सोमबार बिहान सदरमुकाम सिमकोटमा तीन इञ्च हिउँ जमेको छ । उत्तरी नाम्खा गाउँपालिकाको उच्च भेगमा रहेको लिमीलगायतका क्षेत्रमा एक फिट हिउँ जमेको छ । हिमपातले गर्दा हुम्लामा चिसो…