पाल्पा । सदरमुकाम तानसेनमा नयाँ बसपार्क बनाउने कार्य अगाडि बढेको छ । करिव ४० वर्षअघि बनेको बसपार्कले हालको सवारीसाधनको पार्किङ थेग्न नसकेपछि वनदेवी जङ्गलमा बसपार्क बनाउन प्रारम्भिक चरणको काम सुरु गरिएको छ । वन मन्त्रालय र तानसेन नगरपालिका बीच वनदेवी क्षेत्र जङ्गल फडानी गरी बसपार्क बनाउने सम्झौता भएपछि काम सुरु भएको हो । करिव १…