-दुर्गा उपाध्यय(ईमेज) कन्चनपुर । पछिल्लो समय सरकारले अनुमति दिएपछि स्थानीय प्रशासनले दशगजा र भारतका विभिन्न शहरहरुमा अलपत्र परेका नेपालीहरुलाई भित्र्याउने काम गरिरहेको छ । दैनिक पाँच सय बढीको संख्यामा नेपालीहरु कञ्चनपुरमा भित्रिएपछि यतिबेला पालिकाहरुलाई क्वारेन्टाइनको व्यवस्था गर्न हम्मेहम्मे परेको छ । कोरोना संक्रमणको महामारीका कारण गड्डाचौकी नाकाबाट मात्रै हालसम्म एक लाख १० हजार बढी नेपालीहरु…