Logo १६ आश्विन २०८३, शुक्रबार | Sat Oct 3 2026


कुटनीतिक बाहेक सबै उडानमा रोक

काठमाडौं । नागरिक उड्डयन प्राधिकरण नेपालले चार्टरबाहेक सबै उडानमा रोक लगाइएको स्पष्ट पारेको छ । शनिबार सूचना जारी गर्दै प्राधिकरणले सबै प्रकारका चार्टर उडानमा रोक लगाइएको स्पष्ट पारेको हो । एयर ट्रान्सपोर्ट डिभिजनका प्रमुख सचितभक्त पोखरेलका अनुसार नेपालले सबै व्यवसायिक उडानमा रोक लगाएको हो । उनले कुटनीतिक माध्यमबाट हुने बाहेकका सबै हवाई उडानमा रोक लगाइएको…