Logo १५ आश्विन २०८३, बिहिबार | Fri Oct 2 2026


एमसीसीको विरोधमा माईतीघरमा प्रदर्शन

काठमाडौं, जेठ २५ । नेपालका लागि नेपाली अभियानले अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विरोधमा प्रदर्शन गरेको छ । काठमाडौंको माइतीघर मण्डलामा गरिएको विरोधमा उनीहरुले एमसीसी चाँहिदैन, लागु गर्न पाइर्दैन, नो एमसीसी भन्दै नारावाजी गरेका थिए । अभियानका समर्थकहरुले सरकारले जनहित विपरित काम गरेको आरोप समेत लगाएका थिए ।