काठमाडौं । डोटीको क्वारेन्टाइनमा पनि एक युवकको मृत्यु भएको छ । जिल्लाको केआई सिंह गाउँपालिका–३ को सिताराम आधारभूत विद्यालयमा रहेको क्वारेन्टाइनमा बसेका १९ वर्षीय युवकको मुत्यु भएको हो । भारतको लुधियानाबाट १९ गते डोटी पुगेका उनी २० गतेदेखि गाउँपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा बस्दै आएका थिए । आज बिहान करिब ३ बजे उनको मृत्यु भएको प्रहरीले…