Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


बालुवाटारमा युवाहरुको धर्ना, प्रहरीद्वारा लाठीचार्ज र पानीको फोहोरा प्रहार, केही घाइते

काठमाडौं, जेठ २७ । कोरोना महामारीका बेला सरकारको भूमिका कमजोर बनेको भन्दै युवाहरुको एक समूहले मंगलबार बालुवाटारमा धर्ना दिएको छ । सामाजिक सञ्जालमार्फत् जुटेका उनीहरुले सरकार सुतेर बसेकोले ब्युँझाउन प्रधानमन्त्री निवासअगाडि धर्ना दिएको बताएका छन् । सामाजिक दूरी कायम गरी शान्तिपूर्णरुपमा भएको धर्नामा प्रहरीले हस्तक्षेप गरेपछि झडप हुँदा केही व्यक्ति घाइते भएका छन् । २५…