Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


ट्रयाक्टर सडकबाट तल खस्दा दुईको मृत्यु

तनहुँ । बन्दीपुर गाउँपालिका–५ कोरिखामा आज बिहान ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बन्दीपुर गाउँपालिकास्थित बाहुनभञ्ज्याङबाट याम्पातर्फ आउँदै गरेको ग१त ४८०८ नंको ट्रयाक्टर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । मृत्यु हुनेमा ट्रयाक्टर चालक गोरखा पालुङटार नगरपालिका–७ च्याङ्ली बस्ने २२ वर्षीय प्रेम कुमाल र सहचालक…