काठमाडौं । सिन्धुपाल्चोकको बलेफि गाउँपालिका-६ मांखामा द्धन्द्धकालका राखिएको बम भेटिएको छ । स्वास्थ्य चौकी भवन निर्माणका लागि जग खन्ने क्रममा चार थान सकेट बम फेला परेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्ले (डीएसपी)ले जानकारी दिए । स्थानीय कृष्ण प्रसाद चौलागाईले स्वास्थ्य चौकी भवन निर्माणका लागि दिएको जग्गामा जग खन्ने क्रममा माटो मुनि…