काठमाडौं, जेठ २९ । सर्वोच्च अदालतले लकडाउन खुलेको ३० दिनभित्र कर बुझाए हुने अन्तरिम आदेश जारी गरेको हो । न्यायाधीशहरु अनिलकुमार सिन्हा रडा.मनोज शर्माको इजलासले यस्तो आदेश जारी गरेको हो । सर्वोच्चले लकडाउन खुलेको मितिलाई प्रारम्भविन्दुको रुपमा मान्नुपर्ने आदेश गरेको छ । आदेशमा लकडाउन खुलेपछि पनि केही अवधिसम्म सामाजिक दूरी लगायत अन्य विभिन्न सुरक्षित रहने…