Logo १६ आश्विन २०८३, शुक्रबार | Sat Oct 3 2026


नदीमा बगेर एक बृद्धको मृत्यु

बैतडी, जेठ २३ । चौलानी नदीमा बगेर शुक्रबार अपरान्ह बैतडीका एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा डिलाशैनी गाउँपालिका ६ का ६० बर्षीय हिरा राना रहेका बैतडी प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए । शुक्रवार अपरान्ह ४ बजेतिर डिलाशैनी ६ स्थित बांगाबगरनजिक चौलानी नदीमा माछा मार्न गएका राना एक्कासी नदीमा बगेका प्रहरीले…