Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


चितवनको बाँदरमुढे घटनाको १५ वर्ष, पीडितले अझै न्याय पाएनन्

काठमाडौं । चितवनको दक्षिण माडी  बाँदरमुढे) मा तत्कालीन माओवादीले यात्रु बसमा गराएको विष्फोटको घटना भएको १५ बर्ष पुगेको छ । तर यात्रुबाहक बसमा गरेको बम विस्फोटमा परी घाइते भएकाहरुले अझैसम्म उचित न्याय पाउन सकेका छैनन् । बाँदरमुढे घटना पीडित सङ्घर्ष समितिले पटक-पटक न्यायका लागि पहल गरेपनि प्रतिबद्धता अनुसारको काम नभएको गुनासो पीडितहरुले गर्दै आइरहेका छन्…