Logo १६ आश्विन २०८३, शुक्रबार | Sat Oct 3 2026


आर्थिक र सामाजिक गतिविधिलाई क्रमशः सञ्चालन गर्न प्रधानमन्त्रीलाई विज्ञको सुझाव

काठमाडौं । कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा बन्दाबन्दीका अवस्थामा आर्थिक र सामाजिक गतिविधिलाई सहज बनाउन आर्थिक र स्वास्थ्य क्षेत्रका विज्ञले सुझाव दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गर्नुभएको सो छलफलमा कोरोना सङ्क्रमित दुई हजार नाघेका अवस्थामा सीमित स्रोतसाधनबाट उपचार र सचेतनाका लागि अपनाउनुपर्ने र आर्थिक गतिविधिलाई  क्रमशः अगाडि बढाउन…