न्यूयोर्कमा नेपाली लुटिए (भिडियो) - Image Khabar
Everest Bank

न्यूयोर्कमा नेपाली लुटिए (भिडियो)

दिवाकार बागचन्द ।

न्यूयोर्क, जेठ २१ । अमेरिकामा एकजना अश्वेत व्यक्तिको हत्यापछि भड्किएको हिंसाको सिकार नेपालीहरु पनि भएका छन् ।

अमेरिकाका विभिन्न राज्यमा बस्ने नेपालीहरुका पसलहरु लुटिएका छन् भने व्यापारिक प्रतिष्ठानहरु तोडफोड गरिएका छन् ।

जसबाट नेपालीहरुले लाखौं डलरको क्षति व्यहोर्नुपरेको छ ।

विस्तृत भिडियोमा हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्