
दिवाकार बागचन्द ।
न्यूयोर्क, जेठ २१ । अमेरिकामा एकजना अश्वेत व्यक्तिको हत्यापछि भड्किएको हिंसाको सिकार नेपालीहरु पनि भएका छन् ।
अमेरिकाका विभिन्न राज्यमा बस्ने नेपालीहरुका पसलहरु लुटिएका छन् भने व्यापारिक प्रतिष्ठानहरु तोडफोड गरिएका छन् ।
जसबाट नेपालीहरुले लाखौं डलरको क्षति व्यहोर्नुपरेको छ ।
प्रतिक्रिया दिनुहोस्