Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


उत्कृष्ट फोटोहरुको प्रदर्शनी

मीरा बस्नेत र राजेन्द्र नापित (इमेज) काठमाडौं, फागुन १७ । फोटो पत्रकार क्लबको आयोजनामा फोटो प्रतियोगितामा छानिएका उत्कृष्ट फोटोहरुको प्रदर्शनी काठमाडौंमा चलिरहेको छ । प्रदर्शनीमा नेपालका फोटो पत्रकारहरुको विभिन्न सातओटा विधामा छानिएका उत्कृष्ट तस्वीर राखिएका छन् । फोटो पत्रकार नभेष चित्रकारले खिचेको असामान्य टाउको भएका बजरँगी मिश्रको बिरामी अवस्थादेखि अन्त्येष्टिसम्मको फोटो स्टोरीले धेरैको ध्यान खिचेको…