Logo १८ असार २०८३, बिहिबार | Fri Jul 3 2026


लकडाउनकै बेला दिल्लीको एक धार्मिक सभामा पुगेका २० नेपालीलाई क्वारेन्टाइनमा राखियो

रौतहट । भारतको नयाँ दिल्लीमा लकडाउनको बेला एक धार्मिक सभामा नेपालीहरु समेत सहभागी रहेको खुलेको छ । मार्च १ गते देखि १५ गतेसम्म नयाँदिल्लीस्थित निजामुद्दीनको मर्कज बिल्डिङमा भएको तबलीगी समुदायको धार्मिक सभामा करिब आठ हजार जना सहभागीमध्ये नेपालबाट पनि २० जना सहभागी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन भारतले सभा…