Logo १८ असार २०८३, बिहिबार | Fri Jul 3 2026


अष्ट्रेलियाले नेपालमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्कायो

काठमाडौं, चैत १९ । कोरोनाभाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले देशभर ‘लकडाउन’ घोषणा गरेपछि नेपालमा अलपत्र परेका विदेशी र नेपाली मूलका अष्ट्रेलियन नागरिकलाई नेपाल एअरलाइन्सको विमान चार्टर गरेर बुधबार अष्ट्रेलिया लगिएको छ । अष्ट्रेलियन दूतावासले विवरण संकलन गरेर २५० जनालाई लगिएको हो । जसमा ७० जना नेपाली मूलका रहेका छन् । हामीसित कुरा गर्दै नेपालका…