Logo १८ असार २०८३, बिहिबार | Fri Jul 3 2026


मानवअधिकार आयोगद्वारा दुई करोड रुपैयाँ सरकारलाई फिर्ता गर्ने निर्णय

काठमाडौं, चैत १८ । राष्ट्रिय मानवअधिकार आयोगले आफ्नो अतिआवश्यक खर्चबाहेक विनियोजित बजेट रकमबाट रु दुई करोड सरकारलाई तत्कालै फिर्ता गर्ने निर्णय गरेको छ । आयोगले कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रण कार्यमा सरकारलाई सहयोग पुगोस् भन्ने उद्देश्यले आयोगले चालू आर्थिक वर्षको कार्यक्रम तथा बजेटबाट प्रशासनिक खर्च तथा अत्यावश्यक कार्यक्रमबाहेक अन्य कार्यक्रम स्थगन गरी उक्त रकम सरकारलाई फिर्ता…