बर्दिया, चैत १६ । लकडाउनको अवज्ञा गर्ने क्रम बढेपछि बर्दियाका विभिन्न गाउँहरुमा स्थानीयहरुले बाटोमै बार लगाउन थालेका छन् । मानिसहरुको ओहोर–दोहोर नरोकिएपछि स्थानीयले बाटोमा बार लगाउन थालेका हुन । अपरिचत व्यक्तिहरुको गाउँमा प्रवेश हुँदा आफूहरु असुरक्षित भएको भन्दै उनीहरुले लकडाउनमा अझै कडाइ गर्न स्थानीय प्रशासनलाई पनि आग्रह गरेका छन् । भारतीय नाकाहुँदै अझै पनि केही…