कञ्चनपुर । स्थानीय प्रशासनले बिहान २ घण्टा लकडाउन खुकुलो पार्ने निर्णय गरेको छ । बिहान ५ बजेदेखि ७ बजेसम्म उपभोग्य वस्तु खरिदका लागि लकडाउन खुकुलो पारिएको हो । जिल्ला प्रशासन कार्यालयले बजार क्षेत्रमा रहेका तरकारी, फलफुलका पसलहरुलाई खुलामञ्चमा राखेर संचालन गर्न निर्देशन समेत दिएको छ । सामान खरिदका क्रममा हुने भीडभाडलाई ध्यानमा राख्दै सामाजिक दुरी…