Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


ट्रिप्पर धुने क्रममा करेन्ट लाग्दा दुईको मृत्यु


0
Shares

नवलपुर । नवलपुरमा करेन्ट लागेर हिजो दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको विनय त्रिवेणी गाउँपालिकास्थित खोरोण्डे खोलामा ट्रिप्पर धुने क्रममा बिजुलीको तारमा छोइएर करेन्ट लाग्दा ट्रिप्पर चालक स्याङ्जाका भरत थापा र सहचालक आशिष विकको घटना स्थलमै मृत्यु हो ।