काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण फैलिनुअघि भएको धार्मिक सभामा सहभागी भएको आशंकामा ११ जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको छ । पर्साको पटेर्वा सुगौली गाउँपालिकाको कञ्चनपुर टोलमा रहेको मस्जिदमा रहेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरु सबै रौतहटका हुन् । सबैलाई वीरगञ्जस्थित सिद्धार्थ स्कुलको क्वारेन्टाइनमा राखिएको छ । उनीहरूको स्वास्थ्य परीक्षण गर्नुका साथै दिल्लीको…