Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


सीमानाकामा रोकिएका नागरिकलाई देश प्रवेश गर्न नदिनुको कारण पेस गर्न सर्वोच्चको आदेश

काठमाडौं, चैत २० । सर्वोच्च अदालतले सीमानाकामा रोकिएका नागरिकलाई देश प्रवेश गर्न नदिनुको कारण पेस गर्न सरकारलाई आदेश दिएको छ । कोरोनाभाइरसको संक्रमणको सम्भावनालाई देखाउँदै सरकारले ‘लकडाउन’ घोषणापछि सीमामा रहेका नेपालीलाई देश प्रवेश गर्न नदिएपछि सर्वोच्चले १५ दिनभित्र लिखित जवाफ पेस गर्न सरकारको नाममा आदेश दिएको हो । बुधबार अधिवक्ता मनिषकुमार श्रेष्ठले सीमामा रहेका नेपालीलाई…