कपिलवस्तु, चैत २१ । कपिलवस्तुको विजयनगर गाउँपालिका–१, गुगौलीमा आगलागी हुँदा करिब ३० ओटा घर जलेका छन् । शुक्रबार अपराह्न करिब ४ बजे काशीराम यादवको घरबाट सल्किएको आगो गाउँभरि फैलिएको हो । दिउँसो खाजा बनाएपछि निभाउनका लागि चुल्लो बाहिर निकालिएको आगोले ठूलो रुप लिएको जनाइएको छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन । आगो फैलँदै…