Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


बिस्केट जात्रा औपचारिक रुपमा मात्र मनाइने, पूजाआजामा मात्र सीमित गरिने

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको उच्च जोखिमका कारण यस वर्षको बिस्केट जात्रालाई औपचारिक पूजाआजामा मात्र सीमित गरिने भएको छ । भक्तपुरका विभिन्न पुराना बस्तीहरुमा हुने बिस्केट जात्रा औपचारिक रुपमा सीमित गर्ने विषयमा छलफल अझै जारी छ । भक्तपुर नगरपालिका तथा मध्यपुर थिमि नगरपालिकाले आआफ्ना स्थानीय गुठीयारहरुलाई सहभागी गराएर केहि दिन अगाडि बिस्केट जात्रा…