१५ श्रावण २०८२, बिहिबार | Thu Jul 31 2025


अधिकारका संरक्षणको लागि दक्षिण एशियाली महिलाहरुको प्रतिवद्धता आवश्यक

काठमाडौं । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले महिला अधिकारका संरक्षणको लागि दक्षिण एशियाली महिलाहरुको प्रतिवद्धता आवश्यक रहेको बताएका छन् । दक्षिण एशियाली महिला विकास मञ्चले आयोजना गरेको दक्षिण एशियाली महिलाहरुको सम्मेलनको आज काठमाडौमा उद्घाटन गर्दै उनले राजनीतिक, आर्थिक, सामाजिक समानताबाट मात्र महिला अधिकार सुदृढ हुने बताए । महिलाहरुको आर्थिकस्तर वृद्धि गर्न सकिए परिवार, समाज र मुलुकको…