२० श्रावण २०८२, मंगलबार | Wed Aug 6 2025


हराएको छोरो भेटियो तर अभिभावकले पाएनन् : बाबुलाई नचिनेपछि आपत (भिडियो)

-सञ्जय कार्की/ईमेज रौतहट । रौतहटका चन्देश्वर बैठाले एक महिनाअघि हराएका छोरा फेला परे पनि अभिभावकले भने अझै पाउन सकेका छैनन् । फेला पार्ने व्यक्तिले बच्चाले अभिभावकलाई नचिनेको भन्दै दिन नमानेपछि समस्या भएको हो । गत २०७५ जेठ ३१ गते आफ्नै घरबाट हराएका रौतहटको गरुडा नगरपालिकाका ६ बर्षीय अविनाश बैठा एक महिनादेखि प्रहरीको महिला तथा बालबालिका…