२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


पर्यटक प्रहरीले के गर्छ ? (भिडियो)

नवीन शर्मा र लक्ष्मणमान डंगोल (इमेज) काठमाडौं, असोज १० । नेपाल भ्रमणमा आएका कतिपय पर्यटकहरु विभिन्न कारणले अलपत्र पर्ने गर्दछन् । त्यस्ता पर्यटकको उद्धार र समन्वयमा पर्यटक प्रहरी क्रियाशील हुँदै आइरहेको छ । विश्वव्यापी मान्यताअनुसार कुनैपनि पर्यटक आफूलाई सुरक्षित महसुस नगरिकन यात्रा गर्दैनन् । नेपाल सरकारले पनि यहाँ आएका पर्यटकहरुलाई आउनसक्ने समस्या र त्यसको समाधानका…