२८ श्रावण २०८२, बुधबार | Wed Aug 13 2025


विषालु च्याउ खाँदा एकै घरपरिवारका ९ जना विरामी

भैरहवा । विषालु च्याउ खाँदा रुपन्देहीमा एकै घर परिवारका ९ जना विरामी परेका छन् । घरनजिकै रहेको बाँसघारीमा उम्रेको च्याउ खाँदा उनीहरु बिरामी परेका हुन । बिरामी हुनेमा ७ वर्षिय बालिका देखि ७३ वर्षिय वृद्धसम्म रहेका छन् । बिरामी पर्नेमा सम्मरीमाई गाउँपालिकाका वडा नम्बर ६ का स्थानीय रामपुजन यादवको परिवार रहेको प्रहरीले जनाएको छ ।…