सर्लाही । सर्लाहीका विभिन्न नदी नालाहरु सुक्न थालेपछि छठ पूजा गर्ने व्रतालु समस्यामा परेका छन् । नदीमा पानी वहन छाडे पछि अहिले व्रर्तालुहरुले खोलामा खनेर पानी निकालेका छन् । त्यही पानीमा उनीहरुले छठ मनाउने तयारी गरेका छन् । पानी निकाल्न डोजरको समेत प्रयोग गरिएको छ । पानीको अभावमा परम्परादेखिको धर्म संस्कृति मनाउन पनि समस्या परेको…