Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


पाकिस्तानले आज ७४ औं स्वतन्त्रता दिवस मनायो

काठमाडौं । पाकिस्तानले आफ्नो ७४ औं स्वतन्त्रता दिवस मनाएको छ । स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंस्थित पाकिस्तानी दूतावासले आज आफ्नो परिसरमा झन्डात्तोलन गर्दै मनाएको हो । कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदूत डा. मजहर जावेदले पाकिस्तानको राष्ट्रिय झण्डा फहराउनु भएको थियो । कार्यक्रममा पाकिस्तानका राष्ट्रपति डा.अरिफ आलभी र प्रधानमन्त्री इमरान खानको सन्देश पढेर सुनाइएको थियो । सन्देशमा…