Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


विदेशबाट ५१ हजार ४ सय ४१ नेपालीको उद्धार, २४६ जनाको शव नेपाल ल्याइयो

काठमाडौं । विदेशमा अलपत्रमध्ये हालसम्म ५१ हजार ४ सय ४१ जनाको उद्धार गरिएको छ । गैरआवासीय नेपाली संघ, नेपाली राजदूतावास र कूटनीतिक नियोगबीचको सहकार्यमा कोरोना भाइरसका कारण जारी लकडाउनका कारण विदेशमा अलपत्र नेपालीको उद्धार गरिँदै आएको छ । विभिन्न ३० मुलुकमा भएको ३२७ उडानमार्फत उनीहरुलाई उद्धार गरिएको हो । सरकारी नीतिले थप समस्या सरकारले गरेको…