काठमाडाैं । धादिङमा सोमबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ जना पुगेको छ। साेही दुर्घटनामा परी घाइते भएका एक जनाको काठमाडौंकाे ट्रमा सेन्टरमा र अर्काे एककाे अन्य अस्पतालमा मृत्यु भएपछि मृतकको संख्या १९ जना पुगेको प्रहरीले बताएकाे हो। प्रहरीले मृत्यु हुने मध्ये १ महिला र १ पुरुष गरी २ जना विदेशी नागरिक रहेकाे…