Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


भारतसँग चिया निर्यातका लागि सरकारले पहल गरिरहेको छः मन्त्री चौधरी

काठमाडाैं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधान लागि सरकारले गम्भीर भएर पहल गरिरहेको बताउनुभएको छ ।  बुधवार आफनो मन्त्रालयको सम्बन्धमा विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले उक्त कुरा बताउनुभएको हो । मन्त्री चौधरीले उक्त समस्या समाधानका लागि प्राविधिक तथा कुटनीतिक पहल गरिएको र त्यो सकारात्मक…