Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


बाँकेमा ७७ फरार प्रतिवादी पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेमा एक महिनाको अवधिमा ७७ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतबाट कैद तथा आर्थिक जरिवाना भई फरार रहेका प्रतिवादीमध्ये खोज तलासका क्रममा गत जेठ महिनामा ७७ जनालाई पक्राउ गरी अदालतमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ गरिएका फरार प्रतिवादीबाट…