काठमाडाैं । काठमाडाैं उपत्यकाका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले आफ्नो स्थायी पुनर्स्थापना र जमिनको स्वामित्व माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । कीर्तिपुरमा रहेको राधास्वामी सत्सङ्ग होल्डिङ सेन्टरमा राखिएका पीडितहरूले प्रधानमन्त्री, गृहमन्त्री र भूमि व्यवस्था मन्त्रीलाई सम्बोधन गर्दै ध्यानाकर्षण गराएका हुन् । उनीहरूले उचित विकल्प, कानूनी प्रक्रिया र क्षतिपूर्तिविना नै राज्यले आफूहरूलाई जबरजस्ती विस्थापित…