Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


प्रतिनिधिसभाको बैठक स्थगित


923
Shares

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा १५ मिनेटका लागि स्थगित भएको छ।

विनियोजन विधेयक, २०८३ को विभिन्न शीर्षकमा छलफल जारी रहेका बेला सम्बन्धित मन्त्रीहरु बैठकमा सहभागी भएको भन्दै १५ मिनेटको लागी बैठक स्थगित भएको हो।

विभिन्न विषयमा प्रश्न उठेपछि सभामुखले बैठक स्थगन गरेका हुन्।

Skip This